नियम ३९
अनुसूचीमा हेरफेर गर्न सक्ने
नेपाल सरकारले समितिको सल्लाह लिई नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूचीहरूमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।